close

भीमदत्तले साना व्यावसायिक कृषि उत्पादन केन्द्र सञ्चालन गर्ने

भीमदत्तले साना व्यावसायिक कृषि उत्पादन केन्द्र सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । भीमदत्त नगरपालिकाले तरकारी बालीमा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) सञ्चालन गर्ने भएको छ । 

नगरले यसअघि पटक–पटक सूचना जारी गरेको थियो । तर, आवदेकको संख्या कम भएपछि बिहीबार एक सूचना जरी गरी सो जानकार दिएको हो । 

नगरले २०७९ भदौ १५ गते, असोज २६ गते सोसम्बन्धमा सूचना प्रकाशन गरेको थियो ।  इच्छुकहरूलाई कातिक २३ गतेभित्र सम्पर्क गर्न नगरको अनुरोध छ ।