close

अनुदानमा फलफूलको विरुवा माग गर्न नौकुण्ठको अनुरोध

अनुदानमा फलफूलको विरुवा माग गर्न नौकुण्ठको अनुरोध

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले अनुदानमा वर्षे फलफूल विरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, समूह तथा कृषि फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले कागती, जुनार र लगायतको फलफूलको विरुवा वितरण गर्ने जनाएको छ । फलफूल करिब ५० वटा विरुवा रोप्न मिल्ने क्षेत्रफल हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।