close

५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै ढोरपाटन

५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै ढोरपाटन

Trulli
ADVERTISEMENT

बाग्लुङ । ढोरपाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि समूह, सहकारी संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । नगरपालिकाले कागती, सुन्तला, टिमुर र आँपको विरुवा वितरण गर्न लागेको हो ।