बहस

बहसमा एमसिसी : चाहिन्छ कि चाहिंदैन ?

नेपाल आफैंले गरेको एमसिसी सम्झौता कार्यान्वयन नगरिए राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ  वा केही व्यक्तिले फाइदा लिनकै लागि यसमा जोड गरेका छन् । यसले अमेरिकालाई पनि हित गर्दैन

संघीय कानुन र नीति मेल नखाँदा स्थानीय तहमा बढ्यो बेरुजु

स्थानीय तहमा गएको बजेट खर्चिने क्षमताको जिम्मेवारीपूर्वक हिसाबकिताब नराखिँदा बेरुजु बढेको हो वा संघीय कानुन र नीति स्थानीय तहमा मेल नखाएर बेरुजु देखिएको छ । सबै बेरुजुको दोष स्थानीय तहलाई दिएर भ्रष्ट भए भन्न मिल्दैन ।

स्थानीय तहमा केन्द्रका कर्मचारी : कसले गर्ने मूल्यांकन ?

पालिकामा आएर काम गर्ने अनि त्यो कामको मूल्यांकन माथिबाट गर्ने भन्ने केन्द्रीकृत मानसिकता हो । वा प्रशासकीय अधिकृतले नगरप्रमुखले दिएको आदेश पालना गर्नु उसको कर्तव्य हो । चाहे त्यो कार्य सम्पादन मूल्यांकन होस् वा नहोस् । 

कसले पुर्ने काठमाडौंका सडकमा परेका खाल्डाखुल्डी ?

हामी आग्रह गर्दछौ कि स्थानीय सरकार आफ्ना क्षेत्रका यस्ता मसिना काममा आफै अग्रसर होस । केन्द्रको मुख ताक्ने काम बन्द गरोस वा हामीले अधिकार पायौं भने नगरवासीले खाल्डा देख्नै पाउदैनन। म प्रश्न गर्छु– के संघीय सरकार यसका लागि तयार छ ?

कहिले खुल्छ विद्यालय ?

विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्ने बाध्यताका कारण पठनपाठनमा प्रभाव परेको छ वा गतिविधि कसरी अगाड बढाउने भन्ने विषयमा निरन्तर छलफल भइरहेको छ