close

साताको दोस्रो दिन बढ्यो सेयरबजार

साताको दोस्रो दिन बढ्यो सेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं ।  साताको दोस्रो दिन सेयर बजार उकालो लागेको छ । 

सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।

सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । त्यसैगरी, गुराँस लघुवित्त, शिवम् सिमेन्टसहित कम्पनीको मूल्य धेरै घटेको छ ।