close

श्रीमतीको हत्या गरी फरार आछामका एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार आछामका एक व्यक्ति पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा आछाम पञ्चदेवल विनायक नगरपालिकाका पदम कामी पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । 

पञ्चदेवल विनायक नगरपालिका ७, पुल्ले तोलाका पदम कामीले साउन ११ गते ४५ वर्षीया श्रीमती मन्ना कामीको हत्या गरी फरार भएको प्रहरीको भनाइ छ । 

पदमविरुद्द कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।