close

जबरजस्तीकरणको अभियोगमा खानीखोलाका इन्स्पेक्टर पक्राउ

जबरजस्तीकरणको अभियोगमा खानीखोलाका इन्स्पेक्टर पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । जबरजस्तीकरणको अभियोगमा एक प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । 

महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका हुन् ।

पीडित महिलाले उनीविरुद्ध जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।