close

यस्तो छ, आगामी वर्षको बजेट (पूर्णपाठसहित)

यस्तो छ, आगामी वर्षको बजेट (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले आगामी वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको छ । 

 

सरकारले आइतबार दुवै संघीय संसद्का बैठकलाई सम्बोधन गर्दै आगामी वर्षका लागि उल्लेखित रकम बराबरको बजेट सार्वजनिक गरेको हो । 

 

जसमा चालूतर्फ  ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब तीन हारे, वित्तीय व्यवस्थापनतर्फ  २ करोड ३० अर्ब २२ करोड  र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजित छ । 

 

सरकारले १२ खर्ब ४० अर्ब ११ करोड, अनुदानबाट ५५ अर्ब ४६ करोड, वैदेशिक ऋण दुई खर्ब ४२ अर्ब २६ करोड  र आन्तरिक ऋणतर्फ दुई खर्ब ५६ ऋब लिने सार्वजनिक गरेको छ । 

 

सार्वजनिक बजेटमा कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भएको उल्लेख छ  ।

 

त्यसैगरी सरकारले आगामी वृद्धभत्ता पाउने उमेर घटाएर चालू आवदेखि ६८ वर्ष उमेर समूहका लागि दिने भनेको छ ।  किसानले लिएका ऋणलाई मिनाहा गर्ने,इन्टरनेटको सेवा सुल्क घटाउने, स्यानीटरी प्याड आयतमा ९० प्रतिशत छुट,प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, सबै घरधुरीलाई चुल्हो वितरण गर्ने, २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिने, सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नेजस्ता महत्वाकांक्षी विषयवस्तु समेटिएको छ । 

 

पूर्णपाठ