close

शिक्षक सेवा माध्यामिक तह लाइसेन्स परीक्षाकेन्द्र निर्धारण

शिक्षक सेवा माध्यामिक तह लाइसेन्स परीक्षाकेन्द्र निर्धारण

Trulli
ADVERTISEMENT

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो । 

जारी सूचनाअनुसार परीक्षाा बिहान ८ बजेदेखि सञ्चालन हुने सो सूचनामा उल्लेख छ ।