close

प्रहरीमा २९१७ जनाका लागि अवसर

प्रहरीमा २९१७ जनाका लागि अवसर

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरी सेवा गर्न चाहनेका लागि अवसर खुलेको छ  । 

प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४४३ जना मागेकाे हाे । 

२२ असाेज २०७८ मा प्रहरी प्रधान कार्यालयले ३६७ जना असई र १० मंसिर २०७८ मा ९७१ जना प्रहरी जवान माग गरेकाे थियाे । मानवस्राेत विभागले आज गाेरखापत्रमा छपाएकाे सूचनाअनुसार यसअघि माग गरिएकाे संख्यामा थपगरी जम्मा ४४३ असई र दुई हजार ४७४ जना प्रहरी जवान पदका लागि भर्ना खुलाइएकाे हाे ।