close

पाँचखाल नपाले माग्यो ६ जना कर्मचारी

पाँचखाल नपाले माग्यो ६ जना कर्मचारी

Trulli
ADVERTISEMENT

काभ्रे । पाँचखाल नगरपालिकाले करारमा कर्मचारिको लागि आवेदन माग गरेको छ । 

बिहीबार सूचना जारी गर्दै करारका कर्मचारीको माग गरेको हो । शहरी स्वास्थ्य केन्द्रको अहेव ३ जना र अनमी २ जनाको माग गरिएको छ । 

खोप कार्यक्रमका लागि सतर्शका लागि अहेव/अनमि १ जना माग गरिएको छ । यसको लागि सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन नगरपालिकाले आग्रक गरेको छ ।