close

गोकर्णेश्वरमा करार सेवामा कर्मचारी माग

गोकर्णेश्वरमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाको २०७९/०८० को स्विकृत बाख्रापालन प्रर्वद्धन कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गर्न सामाजिक परिचालन पदमा एकजना कर्मचारि माग गरेको हो। 

नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै १५ दिन भित्र पालिकाको कार्यालयमा गइ आवश्यक कागजात सहित इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।