close

पाँचखालमा करार सेवामा कर्मचारी माग

पाँचखालमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार छैठौं अधिकृतस्तर तहमा पशु चिकित्सक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।