close

आरुघाटमा ३ जना कर्मचारी माग

आरुघाटमा ३ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

गोरखा । आरुघाट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाइएको हो । 

गाउँँपालिकाको अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्नको लागि ३ जना कर्मचारी माग गरेको हो । सूचनाको अनुसार स्टाफ नर्स एक जना, अनमी २ जना गरी ३ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।