close

करार सेवामा शिक्षक माग

करार सेवामा शिक्षक माग

Trulli
ADVERTISEMENT

गुल्मी । मदाने गाउँपालिकाले करार सेवामा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना शिक्षक माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको श्री पुर माध्यमिक विद्यालयमा रिक्त शिक्षक माग गरेको हो । गाउँपालिकाले माध्यमिक तहको विज्ञान विषयको शिक्षक माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले १००० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच लिखित, मौखिक तथा आवश्यताको आधारमा परीक्षा लिने जनाइएको छ ।