close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले सूचना प्रविधि अधिकृत पदमा कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

१००० रुपैयाँ आवेदन तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ । आवेदकहरुबीच योग्यताक्रम, लिखित तथा प्रयोगात्मक परीक्षाबाट योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।