close

प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल

प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटार पुगेका छन् । 

दुई जनाबीच समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।  

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला दुईबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।