close

लगन गाँठो कस्दै सदीक्षा

लगन गाँठो कस्दै सदीक्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । 

उनले प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।