close

वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू पुष्टि

वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू पुष्टि भएको छ । 

वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा बर्डफ्लू देखिएको हो ।  फार्ममा  पालिएका टर्की जातका पंक्षीमा बर्डफ्लू पुष्टि भएपछि  जिल्ला प्रशासन कार्यालयको आकस्मिक बैठकले पंक्षी तत्काल नष्ट गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए । 

उनका अनुसार प्रभावित स्थलमा पंक्षी नष्टका लागि टोली जाँदैछ ।