close

एकैदिन थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

यससँगै सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ ।

यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।