close

थप ९१५ जनामा कोरोना पुष्टि

थप ९१५ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, मन्त्रालयले सोही समयमा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।