close

थप ११९ जनामा कोरोना पुष्टि

थप ११९ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय नेपालमा थप ११९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा कुल ४ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ ।