close

खैरहनी नगरद्वारा कोरोनाविरुद्धको दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने

खैरहनी नगरद्वारा कोरोनाविरुद्धको दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवनको  खैरहनी नगरपालिकाले लगाएका १२ वर्षमाथिका  सबैलाई कोरोनाविरुद्धको दाेस्रो डोज खोप लगाउने भएको छ । 

नगरले एक सूचना जारी गरी पहिलो खोप लगाएका २८ दिन पूरा भएका सबैलाई दोस्रो मात्राको खोप लगाउन जनाएको छ । 

खोप  कार्यक्रम २०७९ साल असोज ५ गतेदेखि ७ गतेसम्म  बिहान १०:३० बजे देखि ३:०० बजेसम्म सञ्चालन हुने बताइएको छ ।