close

सामाजिक व्यवहारसम्बन्धि एक दिने अभिमुखीकरण

सामाजिक व्यवहारसम्बन्धि एक दिने अभिमुखीकरण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आमा समूह तथा महिला स्वयम्सेविकाहरुलाई एक दिने अभिमुखीकरण दिएको छ । नगरपालिकाको आयोजनामा बुधबार सामाजिक  व्यवहार परिवर्तनसम्बन्धि एक दिने अभिमुखीकरण दिएको हो । 

नगरभित्रका महिलालाई सचेत बनाउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको पालिकाले जनाएको छ । 

पालिकाको अनुसार कार्यक्रममा नगरभित्रका महिला स्वयमसेविका र आमा समूहको सहभागिता जनाएका थिए ।