close

जानकी गाउँपालिकाबाट अवैध यार्सागुम्बा बरामद

जानकी गाउँपालिकाबाट अवैध यार्सागुम्बा बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरीले बाँकेको जानकी गाउँपालिका–१ पंचपोखरा इलाकाबाट १० लाखबराबरको यार्सागुम्बा बरामद गरेको छ । 

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको यार्सागुम्बा प्रहरी बल नेपालले करिब ४ सय ५० ग्राम यार्सा गुम्बा बरामद गरेको हो । 

बरामद यार्सागुम्बा कारबाहीका लागि डिभिजन  वन कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको छ ।