close

कमिला र मौरीबाट ज्ञान आर्जन गर्न अनुरोध

कमिला र मौरीबाट ज्ञान आर्जन गर्न अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगर प्रमुख कमिला र मौरीबाट ज्ञान आर्जन गर्न आह्वान गरेका छन् ।  सामाजिक सञ्जालबाट ‘नाथे पीर’ शीर्षकका आफैँले रचना गरेको गीत गाउँदै उनले यस्तो आह्वान गरेका हुन् । 

पीर गरेर बस्नुको साटो अगाडि बढ्न उनको सुझाव छ । 

साम्पाङ विभिन्न कारण सामाजिक सञ्जालमा बाक्लो उपस्थिति जनाउने स्थानीय जनप्रतिनिधिमध्ये सम्भवत: पहिलो नम्बरमा पर्छन् । र, सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिकै कारण सबैभन्दा बढी विवादित पनि । 

प्राय: उनका अभिव्यक्तिमा राष्ट्रियता पाइन्छ ।