close

सुधीरको गाउँपालिकाबाट प्रदेशको यात्रा

सुधीरको गाउँपालिकाबाट प्रदेशको यात्रा

Trulli
ADVERTISEMENT

स्याङ्जा । स्याङजा १ को प्रदेशसभा २ मा आँधिखोला गाउँपालिकामा निर्वतमान् अध्यक्ष सुधीरकुमार पाैडेल निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका उनी १७ हजार ४४१ मतसहित विजयी भएका हुन् । 

उनले निकतम् प्रतिस्प्रर्धी नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले पछि पार्दै विजयी भएका हुन् । 

सुधिरले १७ हजार चार सय ४१ मत ल्याउँदा काँग्रेसका बुद्धिले १७ हजार चारसय ३५ मत पाए । यस्तै राप्रपाकी शान्तीकुमारी हमालले एक हजार पाँचसय ७४ मत पाएकी हुन्।

स्याङ्जा १ को १ नम्बर प्रदेशबाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् । स्याङ्जा २ को मतगणना भने सुरु हुन सकेको छैन ।