close

पूर्व मेयर भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी

पूर्व मेयर भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी

Trulli
ADVERTISEMENT

मोरङ निर्वाचन क्षेत्र नं ४ काे प्रदेश सभा २ बाट विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पराजुलीले पूर्व  सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई  पराजित गर्दै जित हात पारेका हुन् । 

निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मत प्राएर प्रदेशसभामा प्रवेश गरेका हुन् । 

नेकपा एमालेकाका उम्मेदवार पूर्वमन्त्री घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन् । यस्तै राप्रपाका माधव प्रसाद आचार्यले ६ हजार ९३५ मत पाएका छन् ।