close

कुश्मामा महिला जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम

कुश्मामा महिला जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम

Trulli
ADVERTISEMENT

पर्वत। कुश्मा नगरपालिकाले महिला जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ।

कार्यक्रममा कुश्मा नगरमा निर्वाचित महिला जनप्रतिनिधिका साथै नगरपालिकाका महिला कर्मचारीको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।

पालिकाकी उप–प्रमुख  स्वस्थानी रिजालको अध्यक्षतामा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ मार्फत प्रशिक्षण कार्यक्रम भएको हो ।