close

टेकुमा आगलागी, नियन्त्रणका लागि प्रयास हुँदै

टेकुमा आगलागी, नियन्त्रणका लागि प्रयास हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । टेकुमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासहित तीन वटा दम्कल लागिपरेका छन् । 
प्रहरीका अनुसार विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।