close

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरमा आज बिहान परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

बिहानीपख परेको चट्याङमा परेर पुनर्वास नगरपालिका –६ प्रतिभा नगरका ३५ वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर - ८ ‘क’ गाउँकी २५ वर्षीय शारदा थापाको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।