close

भोजपुरमा २ बजेदेखि मात्रै मतगणना हुने

भोजपुरमा २ बजेदेखि मात्रै मतगणना हुने

Trulli
ADVERTISEMENT

भोजपुर । भोजपुरमा आज दिउँसो २ बजेपछि मात्र मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलन गर्न समय लाग्ने भएको दिउँसोबाट मात्रै मतगणना हुने भएको हो ।  

२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने कार्यालयले जनाएको छ ।