close

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेकै अग्रता कायम

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेकै अग्रता कायम

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । 

नेकपा एमालका उम्मेदवार अमृत खड्काले ७८४ मतले अग्रता लिएका छन् । 

उनीसँग सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसालले प्रतिस्प्रर्धामा आएकी छिन् । भुसालले ६९४ मतसहित एमालेका खड्कालाई पछ्याइरहेकी छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा काकी ६७३ मतसहित तेस्रो स्थानमा छिन् ।