close

भक्तपुरको मतगणनाः क्षेत्र नं १ मा राप्रपा र २ मा नेपाली काँग्रेसको अग्रता

भक्तपुरको मतगणनाः क्षेत्र नं १ मा राप्रपा र २ मा नेपाली काँग्रेसको अग्रता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका छन् । एक हजार ३११ मत गणना हुँदा उनी ३५९ मतसहित अग्रता लिएता छन् । 

उनलाई नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् । 

तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल रहेका छन् । उनले हालसम्म २९२ मत पाएका छन् । यसैगरी  नेकपा माओवादीका सुनील गोठे २०२ मतसहित चौथो स्थानमा रहेका छन् । 

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् । थापाले