close

चितवन-१ मा रास्वपाकाे अग्रता कायमै

चितवन-१ मा रास्वपाकाे अग्रता कायमै

Trulli
ADVERTISEMENT

चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका  उम्‍मेदवार हरि ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् ।