close

आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक हुनेछ : थपलिया

आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक हुनेछ : थपलिया

Trulli
ADVERTISEMENT

काठमाडौँ । आगामी आठ दिनमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि पाउने जनाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आगामी आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ ।

उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने बताए। आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको जिकिर छ ।