close

चितवनको मतगणना: एमालेलाई पछ्याउँदै रवि लामिछाने

चितवनको मतगणना: एमालेलाई पछ्याउँदै रवि लामिछाने

Trulli
ADVERTISEMENT

चितवन । चितवनको क्षेत्र नम्बर २ मा नेकपा एमालका कृष्णभक्त पोखरेलले अग्रता कायम गरेका छन् । उनले ३ हजार ७३८ मत सहित अग्रता कायम गर्दै आएका छन् । 

११ हजार २८० मत गणना गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा छन् । उनले ३ हजार ५२७ मत पाएका छन् । 

नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन् । उनले ३ हजार ३६२ मत पाएका छन् । मत गणना जारी छ ।