close

काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका श्रेष्ठ निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका छन्।

 उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाएका छन्।  ६ हजार ४०२ मतसहित माओवादी केन्द्रकी कल्पना धमलाले तेस्रो भएकी छिन् । 

यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरे।

उनी दोस्रो पटक सो क्षेत्रबाट निर्वाचित भएका हुन् ।