close

तनहुँमा झिनो मतान्तरले पौडेल पछाडि

तनहुँमा झिनो मतान्तरले पौडेल पछाडि

Trulli
ADVERTISEMENT

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल झिनो मतान्तरले पछाडि परेका छन् । ९ हजार ७५६ मत गणना हुदा पौडेल १३२ मतान्तरले पछाडि परेका हुन् । 

उनले ३ हजार २१०  मत ल्याउँदा नेकपा एमालेका एकबहादुर राणाले ३ हजार ३४२  मत ल्याएका छन् । 


सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।