close

पर्साको प्रदेशसभामा नेपाली कांग्रेसका पटेल विजयी

पर्साको प्रदेशसभामा नेपाली कांग्रेसका पटेल विजयी

Trulli
ADVERTISEMENT

वीरगञ्ज । पर्साको प्रदेशसभा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । 

उनले निकटम् प्रतिद्धन्दी जनता समाजवादी पार्टीका राम नरेश यादवलाई एक हजार ६५७ मतान्तरले पछाडि पारेका थिए । 

पटेलले १३ हजार ७८४ मत ल्याउँदा राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।