close

सिरहाबाट प्रदेशसभामा जनमतका शाह निर्वाचित

सिरहाबाट प्रदेशसभामा जनमतका शाह निर्वाचित

Trulli
ADVERTISEMENT

सिरहा । सिरहाको क्षेत्र नम्बर ४ को प्रदेशसभा १ मा जनमत पार्टीका उम्मेदवार त्रिभूवन शाह विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई करिब एक हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । 


उनले ८ हजार २२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत ल्याएका थिए । नेकपा एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका दिलीप साह विजयी भएका थिए ।