close

चितवन–२ बाट रवि लामिछाने विजयी

चितवन–२ बाट रवि लामिछाने विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

उनले ४९ हजार २६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् । 

यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका हुन् ।