close

मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

Trulli
ADVERTISEMENT

मकवानपुर । मकवानपुर १ मा राप्रपाका दीपक सिंह २७ हजार ८ सय १६ मत ल्याइ विजयी भएका छन् । 

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय महालक्ष्मी उपाध्यय (डिना)लाई २ हजार ३ सय ९३ मतले  पराजित गर्दै उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी डिना २५ हजार ४ सय २३ मत ल्याएकी छिन् । एमालेबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भए ।

मतगणनाकाे सुरुवातदेखि पछि पर्दै आएका  सि‌ह अन्तिममा विजयी भएका हुन् ।