close

झापा क्षेत्र नं. ३ मा  राप्रपा अध्यक्ष लिङदेन निर्वाचित

झापा क्षेत्र नं. ३ मा  राप्रपा अध्यक्ष लिङदेन निर्वाचित

Trulli
ADVERTISEMENT

झापा । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । 

नेपाली काँग्रेसका कृष्ण सिटौलालाई तीन हजार २७६ मतले पछि पार्दै सो क्षेत्रबाट लिङदेन निर्वाचित भएका हुन् । 

राप्रपाका लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा कांग्रेस नेता  सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।