close

डोटीबाट समाजवादीका प्रेम आले निर्वाचित

डोटीबाट समाजवादीका प्रेम आले निर्वाचित

Trulli
ADVERTISEMENT

डोटी । डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले प्रतिनिधिसभाको लागि निर्वाचित भएका छन् । 

उनले निकतम् प्रतिद्धन्दी नेकपा एमालेकी उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २०६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार २३ हजार ४ मत प्राप्त गरिन् ।

डोटीमा एक निर्वाचन क्षेत्र कायम भएपछि ०७४ सालमा उनी वाम गठवन्धनका साझा उम्मेदवार भए चुनाव जिते ।