close

च्याउ खेती प्रर्वद्धन कार्यक्रम प्रस्ताव गर्न सूर्यविनायकको अनुरोध

च्याउ खेती प्रर्वद्धन कार्यक्रम प्रस्ताव गर्न सूर्यविनायकको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले च्याउ खेती प्रर्वद्धन कार्यक्रम प्रस्ताव गर्न अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार आधुनिक च्याउ खेती प्रर्वद्धन कार्यक्रम प्रस्ताव गर्न अनुरोध गरेको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो प्रस्ताव माग गरेको नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि समूह, सहकारीले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।