ताजा खबर

कृषकलाई पालिकाको साथ, जताततै कोरोनाको त्रास (भिडियो खबर)
देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
बदेल धपाउन बारीमै बास
दुल्लु नगरपालिका वडा नम्बर १० मा बँदेलले मकै बाली नष्ट गर्न थालेपछि भोकमरी निम्तिने त्रासमा किसान 
२२ दिनपछि बैतडीका लेन्थवर्करले तोडे अनसन (भिडियो खबर)
लेन्थवर्करलाई तत्कालका लागि राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ-डेढ लाख रुपैंया प्रदान गर्ने सहमति पनि भएको छ
आईईएमआईएस अद्यावधिक गर्न स्थानीय तह र विद्यालयलाई परिपत्र
आईईएमआईएस अद्यावधिक गर्न देशभरका स्थानीय तह र विद्यालयलाई १५ भदौसम्मको समयावधि
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ जना नयाँ मन्त्री नियुक्त
कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ मन्त्रालय, माओवादीलाई ४, जसपा १ र स्वतन्त्र सांसद मनाङेले पाए एउटा मन्त्रालयको जिम्मा
काठेखोलाले सार्वजनिक गर्‍याे डिजिटल प्रोफाइल
पालिकाभरिको तथ्यांकसहित व्यक्तिगत अवस्थासमेत थाहा पाउने गरी प्रोफाइल तयार
सिरिजंगा बन्यो ताप्लेजुङको संक्रमणमुक्त पालिका
ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयको विवरण सार्वजनिक
स्वास्थ्य मन्त्रालय र डब्लुएचओ टोली रूपन्देहीमा, तेस्रो महामारीको पूर्वतयारीमा केन्द्रित हुन सुझाव
रूपन्देहीका पालिकाहरूले कोरोना महामारीविरुद्ध सञ्चालन गरेका अभियान प्रशंसनीय र प्रभावकारी रहेको टोलीको निष्कर्ष
सडक छ, सिंचाइ छ, के छैन ? भन्नुस् न ! (भिडियो वार्ता)
राइनास नगरपालिका कृषिमा आत्मनिर्भर भएको पालिका हो
कोरोनाकाे असर: स्कुल खुल्ने ठेगान छैन, किताब हातमा पुगेन 
नियमित विद्यालय गएर पठनपाठन गर्नुपर्ने बालबालिका अहिले धुलो माटोमा लपेटिएर घरायसी काम गर्न बाध्य 
सुर्खेतमा थपियो निषेधाज्ञा
गत १४ वैशाखदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन
कोरोना नियन्त्रण नभएपछि अनुगमनमा निस्कियो धरान
महामारी नियन्त्रणमा नआए केही दिनमै धरानमा पुनः कडा खाले निषेधाज्ञा जारी गरिने मेयर राईको चेतावनी