close

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग सम्बन्धित छ :  गृहमन्त्री खाँण

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग सम्बन्धित छ :  गृहमन्त्री खाँण

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग भएको कुराकानीका क्रममा मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्थाबाहेक कुनै पनि प्रावधान थप नगरेको बताए ।

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।

राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको बताउँदै उनले भने, ‘संविधान संशोधनसँग जोडिएका प्रश्न छन् ।’