मेरो पालिका

पुल तर्दा पनि लाग्छ भाडा, कल्याणपुरमा लाग्यो ताला (भिडियो खबर)
देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
बुटवलभित्रका शैक्षिक संस्था बन्द
उपमहानगरले ९ वैशाखबाट मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्दको सूचना जारी गरेको हो
जलाभिषेक गरियो राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति
काठमाडौंको बालुवाटारबाट सुरु भएको सीताराम शोभा रथयात्रालाई माडीको वनकट्टामा स्वागतसहित मूर्तिहरूलाई जलाभिषेक गरिएको छ
पाख्रिबासमा सुरु भयो नेपालकै ठूलो कफी खेती
नगरपालिकाले गत वर्ष कृषि अभियन्ता जीवनकुमार राईको नेतृत्वमा कफी खेतीको सम्भाव्यता अध्ययन गराएर ७ रोपनीमा कफी खेती सुरु गरेको हो 
बुटवल उपमहानगरको पुँजीगत खर्च ३६ प्रतिशतमा सिमित
कोरोना महामारीका कारण चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएका ४०७ मध्ये २५ योजना मात्रै सम्पन्न
कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन 
कालीकोट र दैलेख सीमामा अवस्थित महावु लेकमा रहेको टावरको उपकरणमा चट्याङ पर्दा कर्णालीबासी सञ्चारविहीन भए 
सासू भत्ता वितरण शिविर चलाउँदै साकेला 
गाउँपालिकाले बैंकमार्फत सम्बन्धित व्यक्तिको हातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भुक्तानी शिविर चलाउन थालेको हो 
स्कुल झोलाको भारी बोक्ने बेला घरको बोझ 
बाबुको मृत्यु र आमा अर्कैसँग पोइल गएपछि अभिभावकबाट टाढिएका ४ जना बालबालिकाको अवस्था दयनीय 
किमुचौर–धनवाङ ११ केभी प्रसारण लाइन उद्घाटन
सल्यानको कपुरकोट गाउँपालिकास्थित वडा नम्बर ४ को केन्द्रमा पहिलो पटक बल्यो बिजुली
पश्चिम नवलपरासीमा के भएर मरे प्रकृतिका कुचिकार ?
रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरमा विष खुवाएर मारेको कुकुरको सिनो खाएपछि यति ठूलो संख्यामा गिद्ध मरेका हुन् 
झापाका तीन स्थानीय तहका विद्यालय बन्द, केन्द्रको निर्णय पालना भएन
बिर्तामोड, मेचीनगर र दमक नगरपालिकाका सबै विद्यालय बन्द गर्ने स्थानीय सरकारको निर्णय 
सुत्केरीलाई कुखुराका पोथी र कम्बल कोसेली
१ सय बढी सुत्केरी महिलालाई कार्यक्रमबाट लाभान्वित गराउने पालिकाको लक्ष्य