पोखरामा  ‘स्मार्ट ट्रान्सपोर्टेसन’ सञ्चालन गर्न कोरियाले सघाउने 
दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ
वीरगञ्ज भन्सारले २ महिनामा उठायो आठ अर्ब राजस्व
सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो २ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ
दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो,  ११ काउन्टर थप
यात्रु भन्छन् : अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन व्यवस्थित गरिएको रहेछ । टिकट लिन सजिलो भयो
सार्वजनिक सवारी साधनको भाडा बढ्यो
सरकारले शुक्रवारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी भाडा बढाएको छ
३ खर्बको आयात हुँदा,  निर्यात ४४ अर्ब मात्रै 
दुई महिनामा  ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने ३  खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात
हाम्रो पात्रोको रेमिट्यान्स सेवा
कम्पनीले यसअघि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थप गरेको हो 
‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण, सरकारले खर्च गर्ने बाटो खुल्यो 
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छिन्
२० अर्ब ७६ करोडको निर्यात, व्यापार घाटा १ खर्ब ३० अर्ब
चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ
व्यास नगरपालिकाले बेरोजगार महिलालाई  अनुदान दिने
व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ
​​​​​​​ अर्जुनधाराको बजेट साढे ७५ करोड बढी
बजेटको प्राथमिकतामा कोभिड–१९ महामारीबाट नगरबासीको जीवन रक्षा, सर्वसुलभ स्वास्थ्य सेवा विकास निर्माण 
दिगो विकासको लक्ष्य : नेपाललाई कुल बजेटमध्ये थप एक तिहाइ बजेट आवश्यक
दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झन्डै ४ खर्ब बराबर अपुग हुने आयोगको तथ्यांक
३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ